Collector
लामो बिदापछि सर्वोच्च फर्किन् न्यायाधीश मल्ल​​ | Collector
लामो बिदापछि सर्वोच्च फर्किन् न्यायाधीश मल्ल​​
Lokantar

लामो बिदापछि सर्वोच्च फर्किन् न्यायाधीश मल्ल​​

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि सोमबार सर्वोच्च अदालतमा फर्किएकी छिन् । गत जेठ ७ गतेदेखि बिदामा बसेकी उनी आज इजलासमा फर्किएकी हुन् । आज उनको एकल इजलाससँगै न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलास पनि तोकिएको छ । वरिष्ठताको आधारमा उनी नै प्रधानन्यायाधीश हुनुपर्नेमा चौथो नम्बरका डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि उनी असन्तुष्ट बनेकी थिइन् । जेठ ६ गते प्रधानन्यायाधीशको रूपमा नियुक्त भएर शर्मा कार्यभार सम्हाल्न सर्वोच्च पुग्दा मल्ल अनुपस्थित भएकी थिइन् । उनले केही महिना...

Go to News Site