Collector
उपाधिका लागि हङकङ र नेपाल भिड्दै | Collector
Lokantar

उपाधिका लागि हङकङ र नेपाल भिड्दै

सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल मध्याह्न १२:१५ बजे शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेकाले उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। नेपालले समूह चरणमा चीनलाई २२१ रन तथा मलेसियालाई १६७ रनक...

Go to News Site