Lokantar
‘कक्रोच पिपल्स पार्टी’ले आज भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दैछ । व्यंग्यात्मक पारंटीले आज शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजीत डिप्के शुक्रबार नै अमेरिकाबाट भारत फर्किएका छन् । बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै भारत आएका हुन् । उनी यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग पनि जोडिएका थिए । उनैले १६ मे मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी&rsqu...
Go to News Site