Collector
२१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा | Collector
२१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा
Lokantar

२१औँ फिफा विश्वकप : कीर्तिमान, विवाद, नाटक र रोमाञ्चक फुटबलको अविस्मरणीय गाथा

विश्व फुटबलको महाकुम्भ प्रत्येक चार वर्षमा एकपटक आउँछ । तर, यसले छाडेर जाने छाप भने दशकौँसम्म ताजा रहन्छन् । सन् २०१८ मा रुसले आयोजना गरेको फिफा विश्वकपको २१औँ संस्करण खेलमात्र थिएन, त्यो एक सांगीतिक उत्सव, ऐतिहासिक कीर्तिमान र नाटकीय मोडहरूको गतिलो संयोजन पनि थियो । सन् १९३० मा उरुग्वेबाट शुरू भएको यो महायात्राले पहिलोपटक पूर्वी युरोपको भूमि स्पर्श गर्दा विश्वभरका फुटबलप्रेमीले खेलको एउटा नयाँ र भव्य स्वरूप देख्ने अवसर पाए । विश्वकपको यो संस्करण जुन १४ देखि जुलाई १५ तारिखसम्म रुसका विभिन्न ११ सहरका १२ वटा रंग...

Go to News Site