Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठनात्मक नीतिअनुरूप आज देशभर एकसाथ जिल्ला अधिवेशनहरू शुरू भएका छन्। पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी आयोजना गरिएको देशव्यापी जिल्ला अधिवेशन जेठ २३ र २४ गते गरी दुई दिनसम्म सञ्चालन हुने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार जिल्ला अधिवेशनको पहिलो दिन आज जेठ २३ गते देशभरका ३७ वटा जिल्लाहरूमा अधिवेशन सम्पन्न हुँदैछ। जसअन्तर्गत कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी गरी आठ जिल्लामा नयाँ न...
Go to News Site