Collector
बुटवलको पर्यटकीय क्षेत्रको जंगलमा सरसफाइ, ८० क्विन्टल फोहोर संकलन | Collector
बुटवलको पर्यटकीय क्षेत्रको जंगलमा सरसफाइ, ८० क्विन्टल फोहोर संकलन
Lokantar

बुटवलको पर्यटकीय क्षेत्रको जंगलमा सरसफाइ, ८० क्विन्टल फोहोर संकलन

बुटवलको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र नुवाकोट क्षेत्रको जंगलमा सरसफाइ गरिएको छ । पर्यावरण समाजको आयोजनामा सञ्चालन गरिएको वृहत् जंगल सरसफाइ अभियानमा १ हजार २०० बढी नागरिक सहभागी थिए । बुटवलको शान्ति चोकदेखि माथिल्लो क्षेत्रमा करिब तीन किलोमिटर दूरीसम्म फैलिएको जंगल क्षेत्रबाट ठूलो परिमाणमा प्लास्टिक, चाउचाउका खोल, पानीका बोतल, मदिराका सिसा, कागज, फोहोर संकलन गरिएको छ । पर्यावरण समाजकी अध्यक्ष गंगा पोखरेलले वातावरण संरक्षण कुनै एक संस्था वा सरकारी निकायको जिम्मेवारी मात्र नभएको बताइन् । समाजले स...

Go to News Site