Collector
रास्वपा बर्दिया सभापतिमा शान्ता बुढा निर्वाचित | Collector
रास्वपा बर्दिया सभापतिमा शान्ता बुढा निर्वाचित
Lokantar

रास्वपा बर्दिया सभापतिमा शान्ता बुढा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन् । सभापतिमा बुढाले १५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत मात्र प्राप्त गरे । उपसभापतिमा १५२ मतसहित दुर्गाप्रसाद थारू विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुकेशकुमार थारूले ३५ मत मात्र ल्याउन सके । सचिवमा १४७ मत प्राप्त गरी दीपकबहादुर बीसी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मीप्रसाद न्यौपाने ५३ मत मात्र प्राप्त गरे । सह–सचिवमा १३१ मत प्राप्त गरी शरषचन्द्र तिवारी विजयी भए...

Go to News Site