Collector
सभामुखले नै वाचन गरेको सन्देश पत्र- सांसदलाई पीए चाहियो | Collector
सभामुखले नै वाचन गरेको सन्देश पत्र- सांसदलाई पीए चाहियो
Lokantar

सभामुखले नै वाचन गरेको सन्देश पत्र- सांसदलाई पीए चाहियो

अन्तर-व्यवस्थापिका मञ्चले सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूलाई सहयोगी कर्मचारी (पीए) व्यवस्था गर्न पहल गर्ने भएको छ । ​मञ्चको ​एघारौं सम्मेलनले आइतबार टीकापुर सन्देश पत्र जारी गर्दै सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूलाई अत्यावश्यक रहेको सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने जनाएको हो । 'सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूको कार्यगत दक्षता अभिवृद्धि गरी कानून तर्जुमाको कार्य एवं संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन सङ्घीय संसद् तथा प्रदेशसभाका सद...

Go to News Site