सिड्नी, चैत ९ गते । अष्ट्रेलियाली सरकारले सोमबार जल स्रोतको दिगो प्रयोग गर्ने र राष्ट्रिय स्वच्छ ऊर्जा सङ्क्रमणमा योगदान गर्ने डाटा सेन्टरको अनुमोदन प्रक्रिया तीव्र बनाइने घोषणा गर...