आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति ल्याउन पहल
काठमाडाैं, चैत ९ गते । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनको वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र...