ओमान र स्कटल्यान्डसँगको लिग २ शृंखलामा नामिबियाको कप्तानी स्मिथले गर्ने
Onlinekhabar

ओमान र स्कटल्यान्डसँगको लिग २ शृंखलामा नामिबियाको कप्तानी स्मिथले गर्ने

९ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओमान र स्कटल्यान्डविरुद्ध हुने ओडिआई शृंखलामा नामिबियाको कप्तानी जेजे स्मिथले गर्ने भएका छन् । नियमित कप्तान जेरार्ड एरासमस कप्तानीबाट ब्रेक लिने भएकाले स्मिथ कप्तान चयन भएको बताइएको छ । एक भिडियोमा स्मिथ र एरासमसले सँगै स्क्वाड घोषणा गरेका छन् जहाँ एरासमसले स्मिथलाई कप्तान भएको बताएका […]

Go to News Site