Onlinekhabar
९ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रका प्रमुख संस्थाहरूबीचको एकता र सहकार्यले मात्रै मुलुकमा आर्थिक उपलब्धि प्राप्त गर्न सकिने बताएका छन् । उद्योग वाणिज्य महासंघको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले निजी क्षेत्र विभाजित हुँदा सरकार अलमलमा पर्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने बताएका हुन् । अग्रवालले आफ्नो […]
Go to News Site