एन्फालाई महिला खेलाडीको प्रश्‍न : गेम क्यान्सिल गरेर के गरेको ?
Onlinekhabar

एन्फालाई महिला खेलाडीको प्रश्‍न : गेम क्यान्सिल गरेर के गरेको ?

९ चैत, काठमाडौं । एन्फा महिला लिग सुरु भएको दुई दिनमै स्थगित भएपछि खेलाडीहरु आक्रोशित भएका छन् । श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले पत्र काटेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला तथा पुरुषतर्फका लिगहरु अनिश्चितकालका लागि स्थगित गरेको थियो । जसमा खेलाडीहरु असन्तुष्ट बनेका हुन् । एपीएफ फुटबल क्लबबाट लिग खेलिरहेकी गीता […]

Go to News Site