डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?
Onlinekhabar

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा भएका बालबालिकाहरू हाम्रो गाउँ–समाजमा प्रशस्त पाइन्छन् । हाम्रो नेपाली समाजमा डेढो आँखालाई ईश्वरको वरदान वा भाग्यमानी व्यक्तिको रूपमा लिने चलन पनि छ । तर वास्तवमा आँखा डेढो हुने आँखासम्बन्धी एक प्रकारको समस्या हो । यो कुनै जटिल रोगको संकेत पनि हुन सक्ने भएकाले अभिभावकहरूले बालबालिकामा देखिने डेढोपनलाई गम्भीरतापूर्वक लिनु आवश्यक हुन्छ। बालबालिकाको आँखाको […]

Go to News Site