ओलीका उखानटुक्कामा दिइएको पीएचडी उपाधि विवादमा, विज्ञ भन्छन्- तत्काल छानबिन हुनुपर्छ !
Lokantar

ओलीका उखानटुक्कामा दिइएको पीएचडी उपाधि विवादमा, विज्ञ भन्छन्- तत्काल छानबिन हुनुपर्छ !

नेपाल संस्कृत विश्वविद्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा विद्यावारिधिको उपाधि प्रदान गरेको छ । ओलीले प्रयोग गरेका उखानटुक्कामा एक विद्यार्थीले पीएचडीको उपाधि पाएकी हुन् । नेपाली भाषाकी विद्यार्थी सानुमैया खड्कालाई ‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्‍जना’ शीर्षकमा विश्वविद्यालयले पीएचडी उपाधि प्रदान गरेको हो ।  विश्वविद्यालयले चैत ८ गते विभिन्न विषयका १० विद्यार्थीलाई उपाधि प्रदान गर्ने क्रममा सानुमैयाले पनि उपाधि पाएकी हुन् । सानुमैया यसपटक सम्पन्न प्रतिनिधिसभ...

Go to News Site