Lokantar
रुपन्देहीको शुद्धोदन गाउँपालिका–१ सिसै बस्ने एक महिलाको हत्या भएको छ । घरमै सानो पसल सञ्चालन गर्दै आएकी ६० वर्षीया रेनु पटवालाई ग्राहक बनेर आएका किशोरले हत्या गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ । चैत २ गते चुरोट खरिद गर्न आएका १६ वर्षीय ती किशोरले धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी निसान्त श्रीवास्तवले जानकारी दिए । हत्या आरोपमा पक्राउ गरेका किशोर स्थानीय रहेको प्रहरीले बताएको छ । पक्राउ परेका किशोरले आफूले उक्त समयमा ब्राउन सु...
Go to News Site