Lokantar
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र त्यसबाट कांग्रेसको पक्षमा आएको नतिजाबारे समीक्षा हुने छ। ‘बैठक सभापति गगन थापा नेतृत्वमा बस्छ,’ उनले भने । केही दिनअघि पार्टी सभापति गगन थापाले राजीनामा दिएका थिए । निर्वाचनमा पराजय भोगेका कारण नैतिकता देखाउँदै उनले राजीनामा दिएको...
Go to News Site