कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा ३४ जनाको मृत्यु
Lokantar

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा ३४ जनाको मृत्यु

कोलम्बियामा वायु सेनाको विमान दुर्घटना भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा विमान दुर्घटना भएको हो । १२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । विमानसमा सवार प्रायः सैनिकहरू थिए,  जसमा ११० सैनिक र ११ चालक दलका सदस्यहरू थिए।समाचारअनुसार सोमबार दुर्घटनाग्रस्त विमानले पुटुमायोको अर्को शहरमा सेनाहरू ढुवानी गरिरहेको थियो । दुर्घटना स्थलबाट कम्तिमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायु सेनाले जनाएको छ । अधिकार...

Go to News Site