युद्धको प्रभाव रासायनिक मलमा, आपूर्ति असहज हुन सक्ने
Gorkhapatra

युद्धको प्रभाव रासायनिक मलमा, आपूर्ति असहज हुन सक्ने

काठमाडौँ, चैत १० गते । बजारमा रासायनिक मलको आपूर्तिमा असहज हुने देखिएको छ । पश्चिम एसियामा भएको युद्धको प्रभावले रासायनिक मलको उत्पादनमा असर पर्दा आपूर्तिमा समस्या देखिने भएको हो ।...

Go to News Site