गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १० गते । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि फरक फरक समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ...