जलेश्वर (महोत्तरी), चैत १० गते । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।...