Lokantar
सरकारी निकायको दैनिक निगरानीमा उत्साहकासाथ सुरु भएको द्रुत बस सेवा हाल सरकारी निकायकै बेवास्तामा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई वर्षअघि रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सुरु भएको थियो । केही महिना विभागले निगरानी गरे पनि हाल विभाग यो सेवाप्रति आफैँ बेखबर छ । एम्बुलेन्स सरहको ट्राफिक सुविधासहित छुट्टै सडक लेनको व्यवस्था गरी २०८० असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन भएको थियो । ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लाग...
Go to News Site