रास्वपा नेताहरूले सबैखाले राजनीतिक नियुक्ति खारेजीका लागि आवाज उठिरहेका बेला प्रशासनविद्हरूले यस विषयमा आफ्ना धारणा राखेका छन्। #NagarikNews