सभापति थापा र उपसभापति शर्माले मंगलबारदेखि देउवा पक्षीय नेताहरूसँग बृहत् एकताका लागि संवाद गर्ने गृहकार्य छ ।