चैत मसान्तभित्र ऋण तिर्न नतिरे धितो लिलाम हुने
Lokantar

चैत मसान्तभित्र ऋण तिर्न नतिरे धितो लिलाम हुने

नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूलाई आगामी चैत मसान्तभित्र ऋण चुक्ता गर्न अन्तिम समयसीमा तोकेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट समस्याग्रस्त घोषित यस सहकारीका ऋणीहरूलाई पटक-पटक ताकेता गर्दा पनि ऋण बुझाउन बेवास्ता गरेपछि समितिले मंगलबार सार्वजनिक सूचना जारी गरेको हो ।  सूचनामा संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी र जमानीहरूलाई चैत मसान्तभित्र बुद्धनगरस्थित कार्यालयमा उपस्थित भई सावाँ, ब्...

Go to News Site