खुश्बु ओलीले किन लिइन् संस्कृत भाषामा शपथ लिने निर्णय ?
Lokantar

खुश्बु ओलीले किन लिइन् संस्कृत भाषामा शपथ लिने निर्णय ?

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्बु ओलीले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ संस्कृत भाषामा लिने भएकी छन्।  संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषाका रूपमा ‘देवभाषा’ संस्कृतलाई रोजेकी हुन्। आधुनिक शिक्षाको लहरमा आफ्नो मौलिक पहिचान र प्राचीन सभ्यता ओझेलमा पर्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले यो निर्णय लिएको बताएकी छन्। विद्यालय तहमा आफूले पढेको संस्कृतको स्मृति अझै ताजा रहेको उल्लेख...

Go to News Site