अमेरिकी मध्यस्थकर्ताबाट इरानले पायो केही ‘बुँदा’, वार्ताको तयारीबारे तेहरानको समीक्षा
Lokantar

अमेरिकी मध्यस्थकर्ताबाट इरानले पायो केही ‘बुँदा’, वार्ताको तयारीबारे तेहरानको समीक्षा

अमेरिका र इरानबीच सम्भावित वार्तालाई लिएर बाझिएका रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले अमेरिकी मध्यस्थकर्ताहरूबाट केही बुँदाहरू प्राप्त भएको पुष्टि गरेको छ। इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बीबीसीको अमेरिकी साझेदार 'सीबीएस न्यूज'सँग कुरा गर्दै मध्यस्थकर्तामार्फत प्राप्त ती बुँदाहरूको अहिले समीक्षा भइरहेको जानकारी दिएका हुन्। सीबीएसका अनुसार यो कदमलाई औपचारिक वार्ता सुरु हुनुअघिको प्रारम्भिक चरणका रूपमा लिइएको छ। यद्यपि, दुई देशबीच वार्ता नै सुरु भइसकेको वा वार्ता हुने कुरा पूर्ण रूपमा निश्चित भइन...

Go to News Site