कुनै समाज भ्रष्टाचारबाट मुक्त हुन सकेन भने उन्नति असम्भव नै हुन्छ । विडम्बना, नेपाल धेरै भ्रष्टाचार हुने मुलुककै सूचीमा पर्छ । गत भदौको नवपुस्ता अर्थात् जेनजी विद्रोहको मूलभूत कार्...