Lokantar
मुलुकमा हरेक वर्ष ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्ने गरेका छन्। विश्व क्षयरोग दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा ६७ हजार नयाँ बिरामीमध्ये करिब १६ हजारको क्षयरोगका कारण मृत्यु हुने जानकारी दिइयो। कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालको क्षयरोग अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै एक वर्षमा ६७ हजार नयाँ बिरामी फेला पर्ने बताए। उनका अनुसार हाल देशमा एक लाख २२७ जनामा क्षयरोग रहेको छ। हरेक वर्ष करिब १६ हजार व्यक्तिको क्षयरोगका कारण मृ...
Go to News Site