ओलीका उखानटुक्का वाला पीएचडीको उपाधि विवादमादेखि प्रेम आलेको सूचीले कांग्रेसमा तरंगसम्म
Lokantar

ओलीका उखानटुक्का वाला पीएचडीको उपाधि विवादमादेखि प्रेम आलेको सूचीले कांग्रेसमा तरंगसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाल संस्कृत विश्वविद्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा विद्यावारिधिको उपाधि प्रदान गरेको छ । ओलीले प्रयोग गरेका उखानटुक्कामा एक विद्यार्थीले पीएचडीको उपाधि पाएकी हुन् । नेपाली भाषाकी विद्यार्थी सानुमैया खड्कालाई ‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ शीर्षकमा विश्वविद्यालयले पीएचडी उपाधि प्रदान गरेको हो ।  विश्ववि...

Go to News Site