Nagarik News
इरान संकटले स्पष्ट देखाएको छ– आजको विश्व व्यवस्थामा शक्ति मात्र होइन, विश्वास र वैधता पनि शान्तिका आधार हुन्। महाशक्तिहरूको टकरावबिच मध्यम शक्तिहरू कूटनीतिक सन्तुलन कायम गर्ने नयाँ निर्णायक भूमिकामा उभिएका छन्। #NagarikNews
Go to News Site