Lokantar
उत्तर कोरियाली नेता किम जोङ उन देशको सर्वोच्च निकाय, राज्य मामिला आयोगको अध्यक्षमा पुनः निर्वाचित भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यो निर्णय हालै सम्पन्न सत्तारूढ दलको कंग्रेसपछि बोलाइएको उत्तर कोरियाली संसद्, सर्वोच्च जनसभाको नयाँ सत्रको पहिलो बैठकले गरेको हो। यसपटकको हेरफेरमा उनकी बहिनी किम यो-जोङलाई आयोगबाट हटाइएको छ। उनका नजिकका सहयोगी जो योङ-वोन संसद्को सर्वोच्च पद, एसपीए स्थायी समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि यो पद सम्हालेका चो र्योङ-हे लाई भने जिम्मेवारीबाट मुक्त गरिएको छ। देशका प्रधानमन्त्...
Go to News Site