लहान, चैत १० गते । हावा, हुरी, घाम–पानी र वर्षातको समयमा बस्नका लागि घर बनाउने ठाँउ नभएका कारण लहानका मुसहर बस्तीका धेरै परिवारहरू समस्या झेलिरहेका छन्। “शौचालय कहाँ बनाउने? रिङग त...