कोलम्बियामा वायुसेनाको विमान दुर्घटना : ५८ सैनिकसहित ६६ जनाको मृत्यु [अपडेट]
Lokantar

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना : ५८ सैनिकसहित ६६ जनाको मृत्यु [अपडेट]

कोलम्बियामा भएको सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । कोलम्बियाली अधिकारीहरूले देशको दक्षिणी भागमा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन् । सैन्य स्रोतले एएफपीलाई बताएअनुसार मृतकमध्ये ५८ सैनिक छन्, ६ वायुसेना कर्मचारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ। रोयटर्सका अनुसार, कोलम्बियाली वायुसेना प्रमुख मेजर जनरल कार्लोस फर्नान्डो सिल्भाले विमानमा ११४ सैनिक र ११ चालक दलका सदस्य रहेको बताए । पेरुभियन सीमा नजिकै दक्...

Go to News Site