लमही नगरपालिकामा सुशासन र पारदर्शिताः राजस्व वृद्धि, सेवामा आधुनिकीकरण
दिवाकर पोख्रेलदेउखुरी, चैत १० गते । दाङको लमही नगरपालिकाले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै कार्यशैलीमा उल्लेखनीय परिवर्तन थालेको छ। नगरपालिकाले गत पुस...