Lokantar
हिमपातपछि सेताम्मे बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रा डाँडाको मङ्गलबार बिहानको दृश्य । समुद्री सतहदेखि तीन हजार छ सय मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङखला, सूर्योदय, पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । तस्वीर : सन्तोष गौतम/रासस
Go to News Site