समानान्तर गतिविधिको 'पूर्वाभ्यास'ले कांग्रेसमा किचलो, गुटमै सीमित होला कि विभाजन ?
Lokantar

समानान्तर गतिविधिको 'पूर्वाभ्यास'ले कांग्रेसमा किचलो, गुटमै सीमित होला कि विभाजन ?

विशेष महाधिवेशनले ‘गलहत्याएर’ निकालेको शेरबहादुर देउवा-शेखर कोइराला समूहले समानान्तर गतिविधि थालेपछि पार्टीपंक्ति तरंगित बनेको छ । पार्टीको सबै भूमिका र जिम्मेवारीबाट च्युत भएको सो समूहले आइतबार भेला भएर विघटित केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्‍यो । देउवा सभापति हुँदा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका मीन विश्वकर्माका अनुसार सो बैठकले केही दिनभित्रै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक बस्ने छ । ‘कार्यवाहक सभ...

Go to News Site