ट्रम्पसँग फोन वार्तापछि नेतान्याहू भन्छन्- इरान र लेबनानमाथि आक्रमण जारी रहनेछ
Lokantar

ट्रम्पसँग फोन वार्तापछि नेतान्याहू भन्छन्- इरान र लेबनानमाथि आक्रमण जारी रहनेछ

इजरायली प्रधानमन्त्री नेतान्याहूले आफ्नो देशले इरान र लेबनानमाथि आक्रमण जारी राख्ने बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको पनि बताए । कुराकानीमा दुवै देशको महत्वपूर्ण हितको रक्षा गर्ने सम्झौताबारे छलफल भएको उनको भनाइ छ ।  नेतान्याहूले अमेरिका र इजरायलले हासिल गरेका सैन्य सफलताहरूलाई अब सम्झौतामा रूपान्तरण गर्न सकिने बताए । यद्यपि, उनले इजरायलले आफ्नो सैन्य कारबाही जारी राख्ने स्पष्ट पारे ।

Go to News Site