Lokantar
नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आयोजित 'भेटघाट तथा विमर्श' कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पुर्याउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको 'सर्वाङ्गीण शक्ति' का रूपमा व्याख्या गरे । बीपी कोइराला र सुवर्ण शम...
Go to News Site