Lokantar
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै शुरू भएको नेपाली कांग्रेसको विवाद चुनावपछि फेरि चर्किएको छ । प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयसँगै पुरानो संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै समानान्तर बैठक बोलाउने तयारी गरेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई माघ ४ मा निर्वाचन आयोगले आधिकारिता दिएपछि शेरबहादुर देउवा पक्षका नेता समेत गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनाव लड्न गएका थिए । चुनावमा पराजयपछि पुरानो संस्थापनका नेताहरूले गगनविरुद्ध घेराबन्दी शुरू गरेका छन् । चुनावमा ...
Go to News Site