Lokantar
नेपाली कांग्रेसले आगामी भदौमा १५औँ महाधिवेश गर्नेगरी कार्यतालिका ल्याउने भएको छ । कांग्रेस सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने तयारी गरेका हुन् । बैठक अब केही बेरमा पार्टी कार्यालय सानेपामा बस्दैछ । उनले प्रस्ताव गर्न लागेको कार्यतालिकामा साउनबाट वडा अधिवेशन शुरू गर्ने उल्लेख छ । भदौ २४ मा केन्द्रीय महाधिवेशन उद्घान गर्नेगरी कार्यतालिका ल्याउन लागिएको कांग्रेसका एक नेताले जानकारी दिए । आजको बैठकमा यससँगै उम्मेदवारसँग ...
Go to News Site