प्रदिप पन्तबागलुङ, चैत १० गते । बसाइसराइ र खुला क्षेत्रको कारण बागलुङमा क्षयरोगका बिरामी बर्सेनि बढ्दै गएका छन । बागलुङमा यस आ.व.०८२-८३ को फागुन महिना सम्ममा १४४ जना क्षयरोगका बिरा...