अडानको जालमा फसे इरान र अमेरिका : साँघुरिँदै विकल्पहरू, युद्ध जति लम्बियो अन्त्य त्यति नै कठिन
Lokantar

अडानको जालमा फसे इरान र अमेरिका : साँघुरिँदै विकल्पहरू, युद्ध जति लम्बियो अन्त्य त्यति नै कठिन

विगत केही हप्तादेखि अमेरिका र इजरायल दुवैले इरानको सैन्य क्षमता गम्भीर रूपमा कमजोर भएको दाबी गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रक्षा सचिव पिट हेग्सेथले बारम्बार दाबी गर्दै आएका छन् कि निरन्तरका आक्रमणले इरानको कमाण्ड संरचना र प्रतिशोध लिने क्षमतालाई ध्वस्त पारेको छ। उनीहरूको विचारमा यो द्वन्द्व अहिलेसम्म अन्त्यको नजिक पुग्नुपर्ने थियो, तर वास्तविकता ठ्याक्कै विपरित देखिएको छ। तनाव कम हुनुको सट्टा झन् तीव्र बन्दै गएको छ र निकासका स्पष्ट मार्गहरू साँघुरिँदै गएका छन्। हालै इरानले झन्डै ३,८०० किलोमिटर टाढा हिन्द मह...

Go to News Site