Lokantar
रूपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भैरहवाबाट बुटवलका लागि छुटेको ना ६ ख ३४३० नम्बरको ट्रकले तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा मधेश प्रदेश ०३–०२९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ पुरानो बसपार्क बस्ने २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले लोकान्तरलाई जानक...
Go to News Site