फ्रान्सेली टोलीको प्रमुख प्रशिक्षक बन्दै जिदान
Lokantar

फ्रान्सेली टोलीको प्रमुख प्रशिक्षक बन्दै जिदान

​आफ्नो समयका प्रभावशाली खेलाडी जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फूटबल टोलीको प्रमुख प्रशिक्षक बन्ने भएका छन् । यस विषयमा फ्रान्स फूटबल महासंघ र जिदानबीच सहमति भइसकेको समाचारमा जनाइएको छ । दुवै पक्षबीच मौखिक सहमति भए पनि लिखित सम्झौता हुन भने बाँकी छ । आगामी फिफा विश्वकपपछि जिदानले आफ्नो नयाँ जिम्मेवारी समाल्ने बताइएको छ । हाल डिडियर डेसच्याम्पस फ्रान्सेली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक हुन् । ५७ वर्षीय डेसच्याम्पसले सन् २०१२ मा यो जिम्मेवारी समालेका थिए । आफ्नो समयका प्रभावशाली खेलाडी जिदानले सन् १९९४ देखि सन् २...

Go to News Site