नारद कोहारतौलिहवा(कपिलवस्तु), चैत्र १० गते । कपिलवस्तु प्रहरीले अवैध खैर जातको काठ बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको संयुक्त प्रहरी ट...