के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?
Onlinekhabar

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

नङमा देखिने सेतो दागलाई हामी प्रायः ‘नङ फुलेको’ भनेर चिन्छौँ । हाम्रो समाजमा यससँग जोडिएको एउटा अन्धविश्वास पनि छ, ‘नङ फुल्यो भने नयाँ कपडा लगाउन पाइन्छ।’ तर वास्तवमा यी सेतो दाग कुनै संकेत होइनन्, बरू शारीरिक कारणले देखिने सामान्य अवस्था हुन् ।  प्रायगरी नङ बढेर काटेपछि त्यो हराउँछ । अब प्रश्न उठ्छ, आखिर नङमा यस्ता […]

Go to News Site