काठमाडौँ, चैत १० गते । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुम...