धीरेन्द्रप्रसाद साहराजविराज, चैत १० गते । सप्तरीमा यसवर्ष गहुँ उत्पादनमा कम हुने अनुमान गरिएको छ । धानपछिको दोस्रो गहँुबाली पाक्ने बेलामा भएको बेमौसमी वर्षासँगै आएको हावाहुरीको असर...