रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने
Lokantar

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सोमबार पनि बहस जारी रहँदा हेर्दाहेर्दैमा राखिएको थियो । अब यो मुद्दामा बिहीबार सुनुवाइ हुनेछ । यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ...

Go to News Site